एमसिसीको विरोधले अस्तव्यस्त बानेश्वर(फोटोफिचर)

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीको विरोधमा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा दैनिकजसो प्रदर्शन भइरहेको छ। एमसिसीको विरोधमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संस्थाहरूले प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनका कारण दिउँसो बानेश्वर सडकखण्ड प्रभावित बनेको थियो । 

सुझावित समाचार