एमसिसीको विरोधमा प्रदर्शन, बानेश्वर क्षेत्र तनावग्रस्त

आइतबार, ८ फागुन, २०७८
डिजिटल संस्करण

अमेरिकी सहयोग नियाेग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आज पनि प्रदर्शन भएको छ। केही दिनदेखि एमसिसी बहिष्कार गर्न माग गर्दै आएको प्रदर्शनले आज पनि निरन्तरता पाएको हो।

तस्बिरहरू :

सुझावित समाचार