तस्बिरमा हेर्नुहोस् एमसिसीको विरोधमा भएको प्रदर्शन

बुधबार, ४ फागुन, २०७८
डिजिटल संस्करण

यथास्थितिमा एमसिसी टेबल गर्ने कार्य राष्ट्रघाती कदम हुने भन्दै नेकपा (माओवादी केन्द्र)काे युवा संगठन वाइसिएल र विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले संघीय संसद् भवन क्षेत्रमा प्रदर्शन गरेका छन्। 

प्रहरीले पानीको फोहोरा हानेर प्रदर्शनकारीलाई रोक्ने प्रयास गरेपछि उनीहरूबीच झडप भएको छ। प्रदर्शनका कारण नयाँ बानेश्वर क्षेत्रमा दुई घन्टाभन्दा बढी समय सडक अवरुद्ध भएको छ।

तस्बिरहरू :

सुझावित समाचार