सत्तागठबन्धनको बैठक सुरु

शनिबार, १५ माघ, २०७८
डिजिटल संस्करण

सत्तागठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको बैठकमा स्थानीय तहको निर्वाचन मितिबारे छलफल हुने जनाइएको छ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालको भेटपछि गठबन्धन बैठक तय गरिएको थियो।

सुझावित समाचार