राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटोफिचर)

मंगलबार, २७ पुष, २०७८
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छिन् । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सिंहदरबारको मूल गेटअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गरेकी हुन् । 

हेर्नुहोस् तस्बिरहरू :

सुझावित समाचार