क्रिसमसको पूर्वसन्ध्यामा जे देखियाे (फोटोफिचर)

शुक्रबार, ९ पुष, २०७८
डिजिटल संस्करण

 इसाईहरूको सबैभन्दा ठूलो पर्व क्रिसमस शनिबार देशभरका इसाई धर्मावलम्बीहरूले  धुमधामका साथ मनाउँदै छन्। अहिले यो पर्व सबैको साझा पर्वका रूपमा विकास भइरहेको छ। पछिल्लो समय गैरइसाई धर्मावलम्बीहरू पनि यसमा सहभागी भएर रमाइलो गरिरहेका छन्। क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौंमा देखिएका केही दृश्य  :

See More On

सुझावित समाचार