जितपछि नवनिर्वाचित अध्यक्ष लिङ्देन (तस्बिरहरू)

आइतबार, १९ मंसिर, २०७८
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। अध्यक्षका प्रतिस्पर्धी कमल थापालाई पराजित गर्दै लिङ्देन दुई सय मतको अन्तरले विजयी भएका हुन्। नवनिर्वाचित लिङ्देनले आज दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा शपथ लिने कार्यक्रम तय भएको छ।

तस्बिरहरु :

सुझावित समाचार