बन्दसत्रका लागि प्रतिनिधिहरूको सुरक्षा जाँच हुँदै (फोटोफिचर)

शनिबार, ११ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा एमालेको जारी दशाैँ महाधिवेशनका प्रतिनिधिहरूको सुरक्षा जाँच हुँदै छ। महाधिवेशनको बन्दसत्रमा सहभागी हुने प्रतिनिधिहरूको चेकजाँच भइरहेको छ।

तस्बिरहरू :

सुझावित समाचार