एमाले महाधिवेशन : तस्बिरमा उद्घाटन सत्रको सुरुवात र अन्त्य

शुक्रबार, १० मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र सकिएको छ । चितवनस्थित नारायणीतिरमा भएको उद्घाटन सत्रमा  केन्द्रीय बसपार्क भरतपुर, हाकिम चोक, विशाल चोक, बेल चोक, आँपटारी, चौबिसकोठी र गैँडाकोटलगायतका स्थानबाट र्‍याली निकालिएको थियो । १२ मंसिरसम्म चल्ने महाधिवेशनकाे  बन्द सत्र सौराहामा हुने जनाइएको छ । सौराहबाट एमालेको नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशनअन्तर्गत उद्घाटन सत्रको सुरुवात र अन्त्यका केही तस्बिर :

सुझावित समाचार