मौसम : पहाडी भूभागमा सामान्य बदली, हिमाली भूभागमा हल्का हिमपात हुने

बुधबार, १० कार्तिक, २०७८
डिजिटल संस्करण

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहनेछ।

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भूभागका  थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

See More On

सुझावित समाचार