लिमीमा अलपत्र विदेशी पर्यटकको हेलिकाेप्टरबाट उद्धार

बिहिबार, ४ कार्तिक, २०७८
डिजिटल संस्करण

हिमपातले हुम्लाको लिमीमा अलपत्र परेका स्लोभिनियाका चार नागरिकसहित तीनजना नेपाली नागरिकको हेलिकाेप्टरबाट उद्धार गरिएको छ ।

हिमपातले तीन दिनदेखि लिमीको तुम्लिखमा अलपत्र परेका स्लोभिनियाका तीनजना पुरुष, एकजना महिला र तीनजना नेपाली ट्रेकिङ गाइडलाई  डाइनेस्टिक हेलिकाेप्टरबाट उद्धार गरी सिमकोट ल्याइएको छ । 

सदरमुकाम सिमकोटदेखि लिमीतर्फ हिँडेको १२ दिन भएको ट्रेकिङ गाइड असिम तामाङले जानकारी दिए । 
 

सुझावित समाचार