आज ऋषिपञ्चमी : धोविघाट स्थित बागमति नदी किनारमा जे देख्यौं (फोटोफिचर)

शनिबार, २६ भदौ, २०७८
डिजिटल संस्करण

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइरहेका छन् । 

महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गरेका छन् । धोविघाट स्थित बागमति नदी किनारमा जे देख्यौं :

सुझावित समाचार