सहकारीमा मल लिनेको लाइन (फोटोफिचर)

मंगलबार, ८ भदौ, २०७८
डिजिटल संस्करण

चितवनको भरतपुर– ६ गीतानगरस्थित सर्वाेदय सहकारीमा मल लिनेकाे भिड लागेको छ । मंगलबार  बिहानैदेखि किसानहरू लाइनमा बसेका थिए । कोही लाइनमा आफैँ बसेका थिए भने कसैले लामो लाइन भएपछि बोरालाई ढुंगाले थिचेर पालो राखेका थिए । भरतपुरस्थित सहकारीमा देखिएका केही दृश्य :

सुझावित समाचार