जनताको मुख्य बाटो बन्द गरेर सरकारविरुद्ध प्रदर्शन (फोटोफिचर)

शुक्रबार, ९ माघ, २०७७
डिजिटल संस्करण

 संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनरत प्रचण्ड–नेपाल समूहले दोस्रोपटक आज काठमाडौंकेन्द्रित बृहत् जुलुस र विरोध–सभा आयोजना गर्न लागेको छ  । भद्रकाली, सहिदगेट, एनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभा हुने भनिए पनि रत्नपार्कको मुख्य सडक नै बन्द गरेर सभाको तयारी गरिएको छ । नयाँ पत्रिकाकर्मी सञ्जित परियारको क्यामेरामा कैद केही तस्बिर :

सुझावित समाचार