सिंहदरबारबाहिर रहेको सालिकमा मनाइएको राष्ट्रिय एकता दिवस (तस्बिरहरू)

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

सिंहदरबारको पश्चिम गेटअघि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै राष्ट्रिय एकता दिवस एवं पृथ्वीजयन्ती मनाइएको छ । 

दिवस मनाउका लागि सर्वसाधारणहरू उपस्थित भएका थिए । 

दिवस मनाउन त्यसतर्फ अघि बढेका राप्रपाका अध्यक्षसहित केही कार्यकर्ता तथा सर्वसाधारणलाई प्रहरीले हस्तक्षेप गरेको थियो । जसका कारण केहीबेर तनाव उत्पन्न भएकाे थियाे । 

सिंहदरबारको पश्चिम गेटमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक रहेको छ ।

सुझावित समाचार