सडकमा कांग्रेस : यस्ताे देखियाे भक्तपुरकाे विरोध प्रदर्शन (फोटोफिचर)

सोमबार, १३ पुष, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसले आज सोमबार संसद् विघटनको विरुद्ध देशभर विरोध सभा गरिरहेको छ । 

यसैक्रममा भक्तपुरमा पनि विरोध कार्यक्रम गरिएको छ । जहाँ कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै छन् ।

यसअघि भक्तपुरको राधेराधेदेखि शंखधर धाख्वा चोकसम्म ऱ्याली निकालिएको छ ।

सुझावित समाचार