अरूलाई गुलियो बाँड्ने उखु किसान आफू अमिलो मन बनाएर श्रमको मूल्य माग्दै (फोटोफिचर)

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

आफूले उत्पादन गरी बेचेका उखुको मूल्य नपाएको र उक्त रकम दिलाइदिन राजधानी काठमाडौंमा आएका उखु किसान आज दोस्रो दिन पनि सडकमा धर्नामा बसेका छन् । 

काठमाडौंको माइतीघरमा उनीहरूले हिजो आइतबारदेखि धर्ना थालेका हुन् । आज दोस्रो दिन सोमबार पनि किसानहरू विभिन्न प्लेकार्ड लिएर उखुको मूल्य दिलाइदिने माग गर्दै धर्नामा बसेका छन् । 

हाम्रा फोटोग्राफर संजित परियारले किसानको धर्नालाई तस्बिरमा यसरी उतारेका छन् –

सुझावित समाचार