नेपाली कम्युनिस्ट पार्टीको दुईमहिने राष्ट्रिय जागरण अभियान कात्तिक ७ देखि

शुक्रबार, ६ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सञ्चालन गर्न लागेको दुईमहिने राष्ट्रिय जागरण अभियानको उद्घाटन तथा पत्रकार सम्मेलन कात्तिक ७ गते आयोजना हुने भएको छ।

पार्टीका अनुसार काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ः३० बजे कार्यक्रम हुनेछ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सुझावित समाचार