कुमारी बैंकको लाभांश पारित

बिहिबार, २९ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न वार्षिक साधारणसभाबाट आर्थिक वर्ष ०८२/८३ को नाफाबाट सेयरधनीका लागि प्रस्तावित कर प्रयोजनसहित २.१०५३ प्रतिशत नगद लाभांश पारित भएको हो ।

साथै, गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित गत असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण पारित भएका छन् ।

सुझावित समाचार