काठमाडौं/ नेपाली कांग्रेसको सभापतिका लागि गगनकुमार थापाले मनोनयन दर्ता गराएका छन्। थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापाले १५औँ महाधिवेशनमा पनि सभापतिका लागि उम्मेदवारी दिएका हुन्।