चन्द्र भण्डारीले दिए उपसभापतिमा उम्मेदवारी

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण
चन्द्र भण्डारीले दिए उपसभापतिमा उम्मेदवारी

तस्बिर : संजित परियार/नयाँ पत्रिका

काठमाडौं/ नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले उपसभापति पदमा उम्मेदवारी दिएका छन्। १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनका लागि भण्डारीले उपसभापतिमा मनोनयन दर्ता गराएका हुन्।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया जारी छ।

सुझावित समाचार