कांग्रेस महाधिवेशन : दिउँसो २ बजेपछि मतदान सुरु हुने

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण


नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत दिउँसो २ बजेपछि मतदान सुरु हुने भएको छ। मतदानको समय नजिकिएसँगै मतदानस्थलमा आवश्यक तयारी तीव्र पारिएको छ।

मतदानका लागि आवश्यक व्यवस्थापन, सुरक्षा तथा प्राविधिक तयारीका काम धमाधम भइरहेका छन्। प्रतिनिधिहरूलाई सहज रूपमा मतदान गर्ने वातावरण बनाउन सम्बन्धित पक्षहरू तयारीमा जुटेका छन्।

सुझावित समाचार