भग्नावशेष त्रिशूलीबजारको ड्रोन भ्यु

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी नदीमा आएको ठुलो बाढीका कारण नदीआसपासका क्षेत्रमा ठुलो मात्रामा क्षति पुगेको छ।

बाढीका कारण नदी किनारमा रहेका बस्ती तथा भौतिक संरचनाहरू बगाउनुका साथै विभिन्न स्थानमा क्षति पुगेको हाे ।रसुवा र नुवाकोटमा सबैभन्दा बढी क्षति पुगेको छ । घाइतेहरूलाई सेनाको हेलिकोप्टरले उद्धार गरिरहेको छ । ड्रोनबाट हेर्दा जे देख्यौँ :

सुझावित समाचार