नेपालमा ग्यासको अभाव अझै हट्न सकेको छैन। सामान्य अवस्थामा देशभर दैनिक औसतमा एक लाख आठ हजार थान ग्यास सिलिन्डर खपत हुने आयल निगमको तथ्यांक छ ।
तर, पछिल्लो १० दिनयता दैनिक एक लाख ५६ हजार चार सय थान ग्यास सिलिन्डर वितरण गर्न पुग्ने ग्यास आयात भइरहँदा पनि बजारमा अभाव कायम छ । आपूर्ति संकट कायम रहँदा उपभोक्ता ग्यास डिलर र उद्योगमा घण्टौँ लाइन बस्न बाध्य भएका छन्।
टेकुमा देखिएको दृश्यहरू:











