विभिन्न माग राख्दै सुस्ता बचाऊ अभियान, नवलपरासीले काठमाडौंको माइतीघर मण्डलामा धर्ना प्रदर्शन गरेको छ।मंगलबार अभियानले भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल तथा सीमा सुरक्षा सुदृढ गर्न, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता प्रदान गर्न र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्न सरकारसँग माग गरेको छ।
तस्बिरहरू :












