धान दिवसमा खुमलटारमा देखिएका दृश्य

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण

 
सरकारले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ विभिन्न कार्यक्रम गरी मनाएको छ ।  

राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र परिसर खुमलटार ललितपुरलगायत विभिन्न ठाउँमा धान रोपेर दिवस बनाएको हो । खुमलटारमा देखिएका केही दृश्य : 

सुझावित समाचार