मन्त्रिपरिषद् बैठक ४ बजे

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मंगलबार ४ बजे  बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । बैठक प्रधानमन्त्री तथा मत्रिपरषद् कार्यालयमा बस्नेछ । 

सुझावित समाचार