सुकुमवासी बस्तीको भग्नावशेषमा कबाडी व्यवसायीको चहलपहल [फाेटाेफिचर]

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

केही दिनअघि डोजर चलेको काठमाडौंका सुकुमवासी बस्तीमा यतिवेला एउटा फरक दृश्य देखिन्छ। नदीकिनारका ‘अवैध’ बस्तीमा डोजर चलेपछि भग्नावशेष कबाडी व्यवसायीहरूका लागि भने ‘अवसर’ बनेको छ।

भत्काइएका टहराका बाँकी अंश, पुराना जस्तापाता, फलामका छड र अन्य धातुजन्य सामग्री संकलन गर्न कबाडी व्यवसायीहरूको बाक्लो चहलपहल छ। 

एकातिर आफ्नो थातथलो गुमाएकाहरूको रिक्तता देखिन्छ भने अर्कोतिर त्यहीँभित्रका काम नलाग्ने वस्तुहरूबाट जीविकोपार्जनको बाटो खोज्नेहरूको ताँती छ।

तस्बिरमा हेर्नुस् टेकुस्थित वंशीघाट क्षेत्रको दृश्य :

सुझावित समाचार