सरकारले सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेकाहरूलाई बल प्रयोग गरेर हटाउन थालेको छ। पहिलो चरणमा काठमाडौंका सुकुमवासी बस्ती हट्ने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले काठमाडौंका सिडिओसहित सुरक्षा निकायका प्रमुखलाई बागमती नदीकिनारका सार्वजनिक जग्गा खाली गर्न निर्देशन दिएका छन्।
भूमि समस्या समाधान आयोगका अनुसार देशभर करिब १५ देखि १६ लाखसम्म सुकुमवासी छन् । जसमध्ये करिब चार हजार काठमाडौं महानगरभित्र छन् ।
हेर्नुस् मनोहरा करिडोरको सुकुमवासी बस्ती :
2026-04-24-03-12-04.jpeg)
2026-04-24-03-11-56.jpeg)
2026-04-24-03-11-50.jpeg)
2026-04-24-03-11-44.jpeg)
2026-04-24-03-11-37.jpeg)
2026-04-24-03-11-31.jpeg)
2026-04-24-03-11-24.jpeg)