सर्लाही ४ मा २३२ मतले अमरेशको अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले अग्रता लिएका छन्। 

प्रारम्भिक मतगणनाअनुसार रास्वपा उम्मेदवार अमरेशले ९७६ मत ल्याउँदा नेपाली कांग्रेसका गगन थापाको ७४४ मत  छ । 

हाल अमरेशको गृहनगर बलरा नगरपालिकामा गणना सुरु भएको हो । यहाँ जनमतका उम्मेदवारले ५११ र एमालेका उम्मेदवारले १९५ मत ल्याएका छन्।
 

सुझावित समाचार