साल्ट ट्रेडिङको लाभांश घोषणा

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

कम्पनीले कर प्रयोजनसहित १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय बैठकबाट भएको हो । प्रस्तावित लाभांश सरकारले स्वीकृति गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने बताइएको छ ।

सुझावित समाचार