दरबारमार्गको होटेल उडल्यान्डमा आगलागी (तस्बिरहरू)

बिहिबार, १५ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौंको दरबारमार्गस्थित होटेल उडल्यान्डमा आगलागी भएको छ। बिहीबार  होटेलको भान्साबाट आगो फैलिएपछि  नियन्त्रणका लागि काठमाडौं बारुणयन्त्र कार्यालयका चारवटा दमकल घटनास्थलमा खटाइएको छ । 

See More On

सुझावित समाचार