देशका आधा भूभागमा हल्कादेखि मध्यम वर्षा

बुधबार, १४ माघ, २०८२
डिजिटल संस्करण

आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम पानी परिरहेको छ।  पानी परेकाले उपत्यकासहित देशभर चिसो बढेको छ। 

See More On

सुझावित समाचार