जनकपुरधामस्थित तिरहुतियागाछीमा राष्ट्रिय स्वतन्त्र पार्टीको परिवर्तन उद्घोष सभा जारी छ। सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लगायतका नेताहरू पुगिसकेका छन्।
सभापति लामिछाने र वरिष्ठ नेता शाहले तिरहुतियागाछीमा घन्टी बजाएर कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन्।
हेर्नुस् तस्बिरहरू :
2026-01-19-03-26-36.jpeg)
2026-01-19-03-26-31.jpeg)
2026-01-19-03-26-25.jpeg)
2026-01-19-03-26-19.jpeg)