कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीकाे सम्बाेधन [LIVE]

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण
कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीकाे सम्बाेधन [LIVE]

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन जारी छ। उद्घाटन समारोह कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भृकुटीमण्डपमा भइरहेको छ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको आह्वानमा विशेष महाधिवेशन भएको हो। सोमबार बिहानसम्म सुरु हुने बन्दसत्रमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भए नयाँ नेतृत्व नै चयन गर्ने, नभए महाधिवेशनलाई भेलामा परिणत गरेर संकल्प प्रस्ताव पारित गर्ने तयारी छ।

सुझावित समाचार