एमालेको पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा केपी शर्मा ओली प्यानलबाटै धेरै निर्वाचित भएका छन् ।
सचिवका नौ पदका लागि २० जना प्रतिस्पर्धामा रहेकोमा सबैजना ओली प्यानलबाटै विजयी भएका छन् । सचिवमा महेश बस्नेतले सर्वाधिक मत पाएका छन् । उनले एक हजार ५४४ मत पाए। त्यस्तै, पद्मा अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतबहादुर कार्की, खगराज अधिकारी, यमलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल विजयी भएका छन् ?
कसको मत कति ?
महेश बस्नेत - १५४४
पद्माकुमारी अर्याल – १५३०
छविलाल विश्वकर्मा – १५०६
शेरधन राई – १५०३
हिक्मतकुमार कार्की – १३३७
खगराज अधिकारी – १२३१
यामलाल कंडेल – ११८५
राजन भट्टराई – ११८१
भानुभक्त ढकाल – ११०८
पराजित हुनेहरू:
अग्निप्रसाद खरेल – ७१६
इन्द्रलाल साप्कोटा – ४०५
कर्णबहादुर थापा – ८४७
कृष्णगोपाल श्रेष्ठ – ६२५
गोकुलप्रसाद बास्कोट – १०३०
ठाकुरप्रसाद गैरे – ८८३
पुरुषोत्तम पौडेल – ४६२
पेम्बा लामा – ४९३
रचना खड्का – ८७७
लालबाबु पण्डित – ४९६
विनोदप्रसाद ढकाल - ६८४