पूर्वमन्त्री आलमको निधन

शनिबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । शनिबार बिहान २ बजे काठमाडौंमेडिकल कलेजमा उनको निधन भएको हो । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि उपचार गराइरहहेका थिए। 

 पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

See More On

सुझावित समाचार