सर्वाेच्च अदालत जलेपछि बाँकी रहेका फाइल सुरक्षित ठाउँमा सार्दै कर्मचारी (फोटोफिचर)

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

मंगलबार आन्दोलनकारीले सर्वाेच्च अदालत जलाएपछि बाँकी रहेका फाइल सुरक्षित ठाउँमा सारिएको छ । धेरै फाइल जलेर नष्ट भए । बाँकी रहेका फाइल सार्ने काम गरिएको हो । 

सुझावित समाचार