कान्ति बाल अस्पतालमा नियमितजसो सेवाग्राहीको भिडभाड हुन्छ । करिब १२ बजेतिर हामी कान्ति बाल अस्पताल पुग्दा बिरामी बच्चा बोकेका अभिभावकलाई बस्ने ठाउँसम्म अभाव देखियो।
सामान्य रुघाखोकीको बिरामीलाई चेकअप गर्न पनि चार दिनसम्म धाउनुपरेको अभिभावकहरूको गुनासो छ। बिहान नाै बजेदेखि ओपिडी सुरु हुने भए पनि समयमा वरिष्ठ डाक्टर नआउने र आएकाहरू पनि दुई बजेसम्म नबस्ने समस्या रहेको उनीहरू बताउँछन्।
हेर्नुस् तस्बिरहरू :
2025-08-28-02-17-14.jpeg)
2025-08-28-02-17-06.jpeg)
2025-08-28-02-17-00.jpeg)
2025-08-28-02-16-51.jpeg)
2025-08-28-02-16-43.jpeg)
2025-08-28-02-16-34.jpeg)
2025-08-28-02-16-22.jpeg)