गिरी राप्रपाको उपाध्यक्ष र केन्द्रीय सदस्य दुवैबाट पदमुक्त

शुक्रबार, २ साउन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेका हुन्।

यसअघि लिङ्देनले प्रवक्ता सुन्दर लावती र पार्टी अनुशासन समितिका संयोजक नवराज सुवेदीलाई पदबाट हटाएका थिए।

सुझावित समाचार