गिरी राप्रपाको उपाध्यक्ष र केन्द्रीय सदस्य दुवैबाट पदमुक्त

गिरी राप्रपाको उपाध्यक्ष र केन्द्रीय सदस्य दुवैबाट पदमुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेका हुन्। …