नेपाल, खनाल र गौतमबिच एकताको घोषणा (फोटोफिचर)

शुक्रबार, ३ साउन, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबिच एकताको घोषणा भएको छ ।

शुक्रबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी दुई पार्टीबिच एकताको घोषणा गरिकाे हाे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसहित दुवै पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । 

See More On

सुझावित समाचार