ललितपुरस्थित खोकनाका अधिकांश धानखेतहरूमा रोपाइँ सकिएको छ। रोपाइँ सकिएसँगै फाँटभरि मनमोहक हरियाली छाएको छ। धानका बिरुवाहरूले खेतका गराहरूलाई ढाकेर हरियो गलैँचा बिछ्याएजस्तो देखिन्छ।
यसले खोकनाको ग्रामीण सौन्दर्यलाई थप निखारेको छ। किसानहरूको अथक परिश्रमले खेतहरूमा जीवन भरिएको प्रस्ट देखिन्छ।
हेर्नुस् तस्बिरहरू :
2025-07-16-04-02-29.jpeg)
2025-07-16-04-02-21.jpeg)
2025-07-16-04-02-13.jpeg)
2025-07-16-04-02-05.jpeg)
2025-07-16-04-01-54.jpeg)
2025-07-16-04-01-46.jpeg)
2025-07-16-04-01-36.jpeg)