दोहास्थित अमेरिकी सैन्य अड्डामा मिसाइल हमलापछि नेपाली एयरपोर्टमा यात्रुको बिजोग (फोटोफिचर)

मंगलबार, १० असार, २०८२
डिजिटल संस्करण

इरानले सोमबार राति कतारको दोहास्थित अमेरिकी सैन्य अड्डा (अल उदिद एयर बेस)लक्षित मिसाइल हमला गरेको छ । यतिबेला  कतारसहित विभिन्न देश जान हिँडेका यात्रुहरुको विमानस्थलमा बिजोग  भएको छ ।  तस्बिरमा जे देख्यौँ :

सुझावित समाचार