आइतबार देशका प्रमुख सडकको अवस्था कुन ठाउँमा कस्तो छ ?

आइतबार, ८ असार, २०८२
डिजिटल संस्करण

वर्षासँगैको बाढी तथा पहिरोका कारण विभिन्न सडकको अवस्थाबारे विवरण सार्वजनिक भएको छ।

नेपाल प्रहरीले जारी गरेको विवरणमा बाढीले नवलपरासीस्थित विनयी त्रिवेणी गाउँपालिका– १ मा महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ भने अन्य ठाउँको सडकको अवस्था सामान्य रूपमा नियमित भइरहेको छ ।

 नेपाल प्रहरीले जारी गरेको सूचना

See More On

सुझावित समाचार