न्युरोडमा सुनचाँदी व्यवसायीको प्रदर्शन [तस्बिरहरू]

सोमबार, २ असार, २०८२
डिजिटल संस्करण

सुनचाँदी व्यवसायी महासंघले आज सोमबार पनि प्रदर्शन गरेको छ। आज सोमबार व्यवसायीले न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन्। 

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकलाका सामग्रीमा विलासिता कर लगाएपछि सुनचाँदी व्यवसायी सडकमा आएका छन्। उनीहरूले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाइएको १३ प्रतिशत भ्याट खारेजीको माग गरेका छन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार