आकाशबाट हेर्दा यस्तो देखियो रानीपोखरी (फोटोफिचर)

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

 सर्वसाधारणका लागि रानीपोखरी खुला भएको छ । भूकम्पपछि सर्वसाधारणका लागि बन्द भएको रानीपाखेरी पुनर्निर्माणपश्चात् खुला गरिएको हो । आकाशबाट नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :

सुझावित समाचार