काठमाडौंमा जारी शिक्षक आन्दोलन १२औँ दिनमा प्रवेश गरेको छ। शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि आन्दोलन सुरु गरिएको थियो। आन्दोलनकै क्रममा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई अझ सशक्त बनाउने सन्देश दिँदै सबै शिक्षकहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
शिक्षकहरूले बानेश्वर-माइतीघर क्षेत्रमा गरेको आन्दोलनका कारण आसपासका क्षेत्रमा सधैँ सवारीसाधनको जाम हुने गरेकाे छ ।
नयाँ बानेश्वर-थापागाउँ-अनामनगरमा अहिले सर्वसाधारणलाई आवातजावत गर्न सकस परेको छ। ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न झन् सकस भएकाे छ ।
तस्बिरहरू ः




