तस्बिरमा सर्लाही बरथहवाको गहुँखेती

शनिबार, २९ चैत, २०८१
डिजिटल संस्करण

सर्लाहीको बरथहवा नगरपालिका वडा नं १२ लौकट स्थित गहुँखेती। किसानलाई गहुँ  काटेर भित्र्याउने हतारो छ। चैत महिना आवाहुरीसहित असिनापानी पनि पर्ने भएकाले किसानहरू बाली भित्र्याउन पाइँदैन कि भन्ने चिन्तामा छन्। त्यहाँ हामीले जे देख्यौं :

सुझावित समाचार