काठमाडौं विश्वकै चौथो प्रदूषित सहर (फोटोफिचर)

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण
काठमाडौं विश्वकै चौथो प्रदूषित सहर (फोटोफिचर)

तस्बिर : संजित परियार/नयाँ पत्रिका

काठमाडौं उपत्यकावरिपरिका क्षेत्रमा डढेलो लागेसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ ।

बिहीबार मध्याह्न काठमाडौं विश्वको प्रदूषित सहरमध्येको शीर्ष ४ मा रहेको आइक्यू एयरले देखाएको छ । काठमाडौंको वायुको गुणस्तर १६७ रहेको आइक्यू  एयरले देखाएको छ ।

सुझावित समाचार